• फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई पक्राउ

    ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् । उनीह...

  • ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ

    काठमाडौँ । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनीव...

  • राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ। २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान...

  • एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तिन जना पक्राउ

    काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फोर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौंको कालिकास्थान बस्ने बागलुङ गलकोट– ७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्न...

  • चोरीका १५ वटा मोटरसाइकल सहित ७ पक्राउ

    काठमाडौँ । चोरीका १५ वटा मोटरसाइकल र स्कुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामका २२ वर्षीय क्षितिज भन्ने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय रोशन गिरी, २० वर्षीय मनिष गिरी, ताप्लेजुङका २२ वर्षीय सन्दिप लिम्बु र पाँचथरका २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ रहेका ...

  • तनहुँमा लागूऔषध कारोबारी पक्राउ

    पोखरा । तनहुँमा लागूऔषध कारोबारी समातिएका छन् । भानु नगरपालिका, २ नारेश्वरटारमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई पक्रेको हो । पक्राउ पर्नेमा सोही ठाउँकै खुर्सानीबारी बस्ने अन्दाजी २७ वर्षीय भरत तामाङलाई चेकजाँच गर्दा निजको साथबाट नुर्फिन थान २०, डाईजेपाम थान २० र फेनारगन ...

  • बाघको छालासहित एकजना पक्राउ

    काठमाडौं । काठमाडौंबाट बाघको छालासहित एक जना पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको भन्ने सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए। उनक...

  • विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

    काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले रातोपाटीलाई बताए । बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा...

  • विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा आरआरका प्राध्यापक पक्राउ : ५ दिन म्याद थप

    काठमाडौं । क्याम्पसकै महिला विद्यार्थीलाई अश्लिल सन्देश पठाएको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका प्राध्यापक विष्णुप्रसाद आचार्यलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थपेको छ । महानगरीय प्रहरी परिसरले प्राध्यापक आचार्यलाई सोमबार बेलुका पक्राउ गरेको थियो । उनीमाथि अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थपि...

  • चोरीको मोटरसाइकलसहित २ जना पक्राउ

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मंगलबार बिहान १ः३० मा महानगरीय ट्राफिक प्रहरीले धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र सोही स्थानका १८ वर्षीय आइतराज तामाङलाई पक्राउ ...