काठमाडौं । भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट ...
अपराध
-
-
एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने व्यक्ति पक्राउ
इटहरी । एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। तराई विकास परिषद् नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज–६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाई विभिन्न प्रलोभन दिई, मो...
-
मोटरसाइकल चोरी गर्ने सात जना पक्राउ
चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५...
-
कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ
काठमाडौँ । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् । बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्...
-
रेडपाण्डाको छालासहित ६ जना पक्राउ
काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित छ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका-४ इमाडोलस्थित दीपक लिम्बूको बस्ने डेराबाट छ जनालाई पक्राउ गरेको हो। लिम्बू, खोटाङ दिक्तेल नगरपालिका-१ का हुन्। उनीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई इमाडो...
-
एक वर्षअघि बालकुमारीमा हत्या गरी फरार भएका व्यक्ति पक्राउ
काठमाडौं । ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो। उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत...
-
बागलुङमा नगदसहित आठ जुवाडे पक्राउ
बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलु...
-
श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ
धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उ...
-
१२ केजी अफिमसहित २ जना पक्राउ
दाङ । रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरिएको हो...
-
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । रुपन्देहीको बुटवलबाट काठमाडौंका लागि छु...