• अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरूद्ध उजुरी परेको थियो। उनले सेवा अवधिमा एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय पच्ची...

  • भक्तपुरमा युवा संघका जिल्ला सदस्यको हत्या

    भक्तपुर। भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ । मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उहाँको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहाद...

  • बसका सहचालकको हत्या, चालकसहित चार जना पक्राउ

    नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजनिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय था...

  • सुडानको पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु

    एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ। सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ। अधिकारीहरुले जनाएअनुस...

  • आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उ...

  • ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ साथी प्रहरी नियन्त्रणमा

    दाङ । साथीको जन्मोत्सव मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्युपछि १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका ...

  • यौन सम्बन्ध राख्दै हत्या गर्ने जापानकी सिरियल किलर ७५ वर्षीया बृद्धा

    एजेन्सी। ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानको जोडी मिलाइदिने एउटा निकायमार्फत उनको ६७ वर्षीया ती विधवासँग भेट भएको थियो । दुई महिनापछि यो जोडीले विवाह गरे । तर, इसाओ काकेही अर्को बसन्त देख्न पाएनन् । डिसेम्बर २८ ...

  • सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ । सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो । उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई ...

  • युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

    धनुषा । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो । आमाको मृत्यु भइ...

  • नक्कली ‘युरेनियम’ देखाएर २ करोड ठग्न खोज्ने ३ जना पक्राउ

    काठमाडौँ । नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताउनुभयो । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र...