• वडा कार्यालयबाट चोरी भएका सामानसहित दुईजना पक्राउ

    सुनसरी। धरान उपमहानगरपालिका-१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन् । उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायत...

  • नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुईजना पक्राउ

    काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकार...

  • धनुषामा रडले कुटपिट गरी लुटपाट

    जनकपुरधाम । धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५र६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर...

  • पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    काठमाडौँ । दाङ प्रहरीले अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्ले...

  • मजदुरको ज्याला लुटेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

    भोजपुर । मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन्। विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो। कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भ...

  • श्रीमतीको हत्यापछि आत्महत्या

    धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हस...

  • उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तद्धारा अस्पताल तोडफोड, कर्मचारीमाथि कुटपिट

    विराटनगर । उपचारका क्रममा एक जना वृद्धको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड गर्नका साथै कर्मचारीलाई कुटपिट गरेका छन्। पिलोको शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिकाका कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोशित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागा...

  • एसिड प्रहार गरेर भागेका व्यक्ति पक्राउ

    काठमाडौं । सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले बताउनुभयो । साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न ...

  • अनुमती पत्रविनानै उपचार गरेको आरोमा तीनजना पक्राउ

    काठमाडौं । काठमाडौंको चावहिलमा रहेको हेल्दी स्माइल ओमकार डेन्टल प्रालिका चिकित्सक र संचालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुमती पत्र बिना उपचारमा संलग्न भारत घर भएका चिकित्सक सौरभ कुमार, डेन्टलका संचालक डा. रावेत रञ्जन कुमार ठाकुर र राधा कृष्ण तामाङलाई नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूर...

  • बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

    वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले बिहान साढे ७ बजे बेवारिसे ट्रकबाट गाँजा बरामद गरेको ...