• दाङमा एकैदिन १ सय १७ टिपर नियन्त्रणमा

    दाङ । प्रहरी प्रशासनले मंगलबार एकैदिन दाङ जिल्लाका विभिन्न स्थानबाट एक सय १७ वटा टिपर नियन्त्रणमा लियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमै जानकारी दिनुभयो। दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार मात्रै टिपर कारबाहीबाट एक लाख ४० हजार राजश्व संकलन भएको बताउनुभयो। समातिएकामध्ये थ...

  • लागुऔषध गाँजासहित ३ जना पक्राउ

    मकवानपुर । हेटौंडाको २ स्थानबाट २ सय ९ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान २ वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २ सय ९ किलो लागु औषध गाँजासहित ३ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प...

  • रेड पाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

    दाङ । दाङमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय डिलबहादुर रावत छन्। उनीहरूको साथबाट २ फिट १० इञ्चको रेड पाण्डको छाला र काइनेटिक (टल...

  • छोरी जन्मेपछि नवजात शिशुको हत्या, आमा–बुबासहित ४ जना पक्राउ

    काठमाडौँ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् । आइतबार राति खुस्वुले छ...

  • पाटेबाघको छालासहित २ जना पक्राउ

    कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्च...

  • लागुऔषध ब्राउन सुगर र नगदसहित एक व्यक्ति पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध (ब्राउन सुगर) र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् । उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प...

  • दक्षिण अफ्रिका : हिंसामा ७२ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो तलामा रहेकी ...

  • पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

    धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बाल...

  • सिरहामा हतियारसहित दुई जना पक्राउ

    सिरहा । हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुव...

  • दाङमा एक युवकमाथि खुकुरी प्रहार

    दाङ । दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ। मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्...