मोरङ । मोरङको बेलवारी नगरपालिका-१ गाईघाट टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना युवती रहेका छन् । बिहीबार साँझ साढे ५ बजे ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र...
अपराध
-
-
लागुऔषध गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ
सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी ग...
-
कैलालीमा बालकको हत्या, दुई किशोरी पक्राउ
धनगढी । टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या भएको छ । बुधबार मृत फेला परेका उनको हत्याको आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ ग...
-
हरिणको छालासहित दुईजना पक्राउ
झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् । हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्रा...
-
सर्लाहीमा चक्कु प्रहार गरी हत्या, एक पक्राउ
सर्लाही । सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो। पुरानो रिसिइबीको कारण ...
-
खुकुरी प्रहार गरी हत्या
इलाम । इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ। स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षीय धनबहादुर राईको आज (बुधबार) बिहान पौने ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेप...
-
१० महिला सहित २९ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनुभयो । ज...
-
१५० किलो गाँजासहित २ जना पक्राउ
सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् । मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचन...
-
लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ
देउखुरी । दाङ प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागु औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका–१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नम्बर २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नम्बरको मोटरसाइकल प्रयोग...
-
सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा
काठमाडौं । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहर...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 177
- Next Page »





















