काठमाडौं । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३...
काेराेना अपडेट
-
-
पूर्वमन्त्री शुक्लद्वारा आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान
रुपन्देही । पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले रुपन्देहीस्थित कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उहाँले रुपन्देहीको मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प...
-
कोरोना संक्रमणबाट पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको निधन
पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो । रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उहाँको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बाँस्तोला नेपाल ...
-
थप ४३४४ जनामा कोरोना संक्रमण , ५७६८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ स...
-
आजदेखि झापामा अक्सिजन बैंक सञ्चालनमा
झापा । एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ। बैंक सहारा नेपालको चारपानेस्थित कार्यालयमा छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो। कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभ...
-
थप ५१५३ जनामा कोरोना संक्रमण , ६५७० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ गरी ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्ट...
-
खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको अनुरोध
काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सि...
-
जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्...
-
कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन
ताप्लेजुङ । कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उहाँलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उहाँको परिवारले पुष्टी गरेका छन् । अमेरिका बस्दै आउनुभएका उहााँका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बर...
-
भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खो...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 154
- Next Page »