• ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

    पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।प्रदेश १ का भो...

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

    काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार पाँच सय सात नमुना परीक्षण गर्दा पिसिआरबाट चार सय ९६ र एन्टिजेनबाट तीन सय ७२ जनामा कोरोना पुष्टि भएको हो । चार सय १४ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या तीन छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमण अत...

  • नेपालमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् । बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थ...

  • नेपालमा फेरि बढ्ढै कोरोना संक्रमित,३५७ जना संक्रमित थपिए

    काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको ह...

  • नेपालमा ४५७ जना कोरोना संक्रमित थपिए ,१ को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितको संख्यासँगै कोरोन...

  • नेपालमा १३५ कोरोना संक्रमित थपिए ,१ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा स...

  • नेपालमा थप २६० जनामा कोरोना पुष्टि

    काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

  • थप १७७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार १२६ जनामा गरिएको परीक्षणमध्ये मंगलबार १७७ जनामा संक्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो । सक्रिय संक्रमितको संख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना क...

  • १२१ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १,३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भा...

  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...