• नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेक...

  • नेपाल प्रहरीका साढे १६ सय जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय ...

  • प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

    मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश प्रयोगशाला सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको घिमिरेको सचिवालयले जनाएको छ। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको सचिवालयले जनाएको...

  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो संगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २२८ पुगेको छ । ...

  • कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको पहिलो मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ हसिस्टेन्ट कमलेस सहनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले उपचारका लागि काठमाडौं लैजादै गर्दा हेल्थ असिस्टेन्ट सहनीको बाटोमै मृत्यु भएको जानकारी...