• भारतमा देखियो सात दिनमै बिरामीको वजन कम गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट

    एजेन्सी । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ । भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो । तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो । अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएक...

  • कोरोना भाइरस सम्बन्धी भर्चुअल अन्तरक्रिया,खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा डा.पुनको जोड

    हिरा जुग्जाली काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंको आयोजना र शुक्रराज ट्रपिकल अस्पताल टेकु,काठमाडौंका भाइरोलोजिष्ट डा.शेर बहादुर पुनको सहजीकरणमा भर्चुअल मार्फत सो कार्यक्रम सम्पन्न भएको हो । ...

  • थप ५०४२ जनामा कोरोना संक्रमण , ८२४३ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा परिक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन)...

  • म्याग्दीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८ जना, रघुगंगा गाउँपालिकाका १ जना, मंगला गाउँपालिकाका १ जना र जलजला गाउँपालिकामा २ जना गरी १२ जना पिसिआर बिधिबाट र रघुगंगा गाउँपालिकामा २२ जना र बेनी नगरपालिकाका २ जना र मंगला गाउँपालिका २ जना गर...

  • थप ६६५३ जनामा कोरोना संक्रमण , १०१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पिसिआर परीक्षण र ६६३१ जनाको एन्टीजेट विधि मार्फत परिक्षण गर्दा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित९७ हजार ६ सय ९९ जना रहेका छन् । पछिल्लो २४ घण्टाम...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म एकैदिन सबैभन्दा धेरै ३० जनासम्म संक्रमितको मृत्यु ...

  • रौतहटमा कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

    काठमाडौँ । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घ...

  • हेटौंडा अस्पतालमा थप २ संक्रमितको मृत्यु

    मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानग...

  • डेढ महिनामा कोरोना संक्रमणबाट बागलुङमा ३३ जनाको मृत्यु

    बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा सङ्क्रमण ...

  • युवा संघ गण्डकीका अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर सहयोग

    पोखरा । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा गण्डकी कमिटीका अध्यक्ष महेन्द्र गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा सहयोग पुग्ने विश्वासका साथ अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर वितरण गरिएको हो । गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरेका थिए । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा...