झापा । झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नँबर १ मा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएक...
काेराेना अपडेट
-
-
गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि ...
-
पर्सामा कोरोनाबाट थप २ जनाको मृत्यु
पर्सा । कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । ती पुरुषलाई मंगलबार नारा...
-
बागमती प्रदेशमा २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु
काठमाडौं । बागमती प्रदेशमा २४ घण्टायता कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।काठमाडौँका ४९ र ५३ बर्षका दुई जना पुरुष, चितवनको ७१ बर्षीय पुरुष र नुवाकोटको ७७ बर्षीया महिलाको मृत्यु भएको हो । संक्रमित ७७...
-
नेपालमा एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित थपिए ,१८ को मृत्यु
काठमाडौं ।नेपालमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिस...
-
पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा उपचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ । कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्व...
-
गण्डकीमा कोरोनाबाट थप दुई जनाको मृत्यु
पोखरा । गण्डकीमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्...
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगतै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल छा...
-
प्रदेशसभाका ३ कर्मचारीमा कोरोना, प्रदेशसभाको बैठक स्थगित
धनुषा । प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्...
-
बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु
सुनसरी । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका स...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 154
- Next Page »