• सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताउनुभएको छ। सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले भन्नुभयो ,...

  • नेप्सेमा ४५ अंकको गिरावट

    काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । ...

  • प्रजिअ अधिकारीबाट पत्रकार माथि भएको दुरव्यवहारको चौतर्फी विरोध

    बेनी । आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीबाट पत्रकारद्धय साधन राम्जाली र धिरनबहादुर खत्री माथि समाचार संकलनको क्रमममा भएको दुव्र्यवहारको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले विज्ञप्ती गर्दै नागरिकको सूचना पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार कार्यलयका...

  • किर्ते नागरिकता प्रकरणमा गैंडाकोट ६ का वडाध्यक्षसहित ८ पक्राउ

    नवलपुर । झुटा विवरण पेस गरेर भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता सिफारिस गरेको आरोपमा नवलपुरको गैंडाकोटका एक वडाध्यक्ष र एक वडासदस्यसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं.६ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र वडासदस्य पवित्रा सापकोटासहित आठ जना छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरि सोही ...

  • प्रतिनिधिसभा पुन:स्थापना गरेलगत्तै ओली समर्थकहरुद्धारा प्रदर्शन

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले निकटको युवा सङ्घ सडकमा आएको छ । युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो । राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थि...

  • सर्वोच्चको फैसलाले चार सन्देश दिएको छ : माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताउनुभयो। फैसलापछि संक्षिप्त कुरा गर्दै नेपालले आजको फैसलाले चार वटा सन्देश दिएको बताएउनुभयो। पहिलो, यसले नेपालको संविधानमा रहेका कतिपय...

  • मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड,९८ प्रतिशतको हात रित्तो

    काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयरको सोमबार बाँडफाँड भएको छ।शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सोमबार बाँडफाँडमा भएको हो । संस्थाको साधारण शेयरका लागि बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँड भएक...

  • साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्...

  • धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च अदालत

    काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो । राष्ट्रपति विद्यादेवी भण्ड...

  • देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्चद्वारा अस्वीकार गर्दै प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्...