• वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीले भेटवार्ता गरेको छ । सो भेटवार्तामा प्रधानन्यायाधीश राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र ...

  • कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

    सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प...

  • उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

    डोल्पा । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमा...

  • जापानमा रहेका देविस्थानबासीद्धारा स्वास्थ्य साामाग्री सहयोग

    बेनी ।जापानमा रहेका देविस्थानबासीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल जापानमा रहेका देविस्थान बासीले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि २ थान अक्सिजन, अक्सिजनमा प्रयोग हुने एक सेट अक्सिफ्लोमिटर र ४ सेट पिपिई लगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हु...

  • पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

    कास्की । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना...

  • बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

    मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु ल...

  • यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमा हुने

    काठमाडौँ । यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, स...

  • ३२ वर्ष पुरानो ललितपुरको शुभतारा विद्यालय सधैंका लागि बन्द

    भक्तपुर । जंगलको नजिकै शान्त तथा पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा स्कूल सधैंका लागि बन्द हुने भएको छ। अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अ...

  • कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग

    काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा स...

  • कारोनाबाट एमाले नेता एंव अर्थशास्त्री थापाको निधन

    काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए। उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक...