• म्याग्दीमा एक साता लकडाउन थपियो ,बैंक तथा वित्तीय संस्था सातामा २ दिन खुल्ने

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा) थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइतबार  प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा  बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी एक साता लकडाउन थप्ने निर्णय गरेको ...

  • थप ४३६९ जनामा कोरोना संक्रमण , ६२०५ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ । हाल देशभर १...

  • देशका लागि अनिष्ट हुने काम भइरहेको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्व...

  • बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

    काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दु...

  • ७ दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग

    काठमाडौँ । नेपाल चिकित्सक संघले ७ दिनभित्र देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ । संघका महासचिव डा.बद्री रिजालले आइतबार जारी गरेको विज्ञप्तिमा ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार बन्नुपर्ने ...

  • खोटाङमा पानी लिन गएकी महिला मृतावस्थामा फेला

    खोटाङ । खोटाङमा पानी लिन गएकी महिला मृत भेटिएकी छन्। आइतबार बिहान ६ बजेतिर धारामा पानी लिन गएकी हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेका ६६ वर्षीया जानुका पौडेल मृत भेटिएकी हुन्। घरभन्दा केही परको खोलामा रहेको धारामा पानी लिन गएकी जानुका अबेरसम्म नआएपछि छोरा खोज्न जाँदा मृत फेला परेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो। ...

  • एमाले स्थायी समिति बैठक साँझ ५ बजे बस्दै

    नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल गरिने एमालेका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो। यसअघिको बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ। nagariknews.nagarik...

  • अमेरिकाको न्युयोर्कमा ‘नेपाल डे’उत्सव (फोटो फिचर )

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे’ विशेष रुपमा मनाईएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात ‘नेपाल डे’ को रुपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको थियो । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई ‘नेपाल डे’को रुपमा मनाउने भएको हो । ने...

  • एमसीसीले पायो ९ अर्ब बजेट

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ । ‘मिलिनियम च्याल...

  • थाइल्यान्डका राजाले नेपाललाई पठाए स्वास्थ्य सामग्री

    काठमाडौं । थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्। राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन्। स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालका लागि ...