• जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

    काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भ...

  • पोखरामा थप ११ संक्रमितको मृत्यु

    पोखरा । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ ज...

  • काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

    काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । आज उपत्यकाको तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १३ गते राति १२ बजेसम्...

  • अक्सिमिटर कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका स...

  • हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन

    काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेक...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ संक्रमितको मृत्यु

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबबार दिउस...

  • ढिस्कोले पुरिएर एक बालकको मृत्‍यु

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्...

  • कोरोनाबाट एमाले कास्कीका नेता भण्डारीको मृत्यु

    कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (नेपाल समूह) शोभखर भण्डारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारको क्रममा निधन भएको हो । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको उहाँको मणिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको जिल्ला अध्यक्ष (नेपाल समूह) धनराज आचार्यल...

  • उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन कर्मचारीको मृत्यु

    उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। हिजो बेलुका र आज बिहान ३४, ५४ वर्षीय पुरुष र ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको शिक्षण अस्पतालमा उ...

  • दुर्घटनामा परी एक दम्पतीको मृत्यु

    सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ न...