काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय...
समाचार
-
-
पछिल्लो २४ घण्टामा देशभर थप २,५६९ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ । १० हजार ८१ जनाको पीसीआर भएकोमा २ हजार ५ सय ६९ जनामा संक्रमण ...
-
सुर्खेतमा पाँच सय जनालाई डेंगू
सुर्खेत । सुर्खेतमा डेंगू संक्रमण बढ्दो क्रममा छ। विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगूका बिरामी धेरै देखिएका छन्। वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरूमा आउने धेरैजसो बिरामीमा डेंगू संक्रमण देखिने गरेको छ। कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप न्यौपानेका अनुसार अस्पतालमा दैनिक २–३ जन...
-
उद्योगी–व्यापारीलाई धम्की दिई चन्दा मागेको आरोपमा विप्लव समूहका ५४ वर्षीय बजगाई पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् । काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा माग...
-
बाँकेमा सात किलो अफिमसहित २ जना पक्राउ
बाँके । बाँकेमा ७ किलो लागूऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । उनीहरु कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जाजरकोट नालगाड–९ का ४५ वर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीको काम भइरहेको प्...
-
तराईमा छठपर्वको तयारी शुरु भयो
वीरगञ्ज । वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास र लोकपर्वको रूपमा रहेको छठपर्व मनाउन उनीहरुले चन्दा माग्दै हिँड्ने गरेका छन् । हिन्दूहरुको आस्थाको पर्व...
-
चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रक...
-
लमजुङ, धनुषा र नवलपरासीबाट २३ जुवाडे पक्राउ
काठमाडौं । लमजुङ, धनुषा र नवलपरासी पूर्वबाट २३ जुवाडे पक्राउ परेका छन्। चाडवाडको समयमा जुवा तथा तास खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लमजुङस्थित मध्यनेपाल नगरपालिका-१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका-९ का ५० वर्षीय रामबहादुर गुरुङलगायत १३ जना जुवाडे पक्राउ प...
-
कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण हुँदै
काठमाडौं । गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भैरहेको छ । करिब दुई सय ६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो ...
-
भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार
काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएक...