• सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

    काठमाडौँ । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल)टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।होबर्टले बिहिबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्...

  • प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

    सुदूरपश्चिम । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँ...

  • तीन वर्षीया बालिकाको ढुङ्गाले हानेर वीभत्स हत्या

    मकवानपुर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । ...

  • ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

    काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुप...

  • देशभर थप १४४२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

  • धनुषामा हत्याको आरोपमा तीन जना पक्राउ

    जनकपुरधाम । धनुषामा हत्याको आरोपमा तीन जना पक्राउ परेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियामा गत कात्तिक ३० गते दुई पक्षबीच कुटाकुट हुँदा वडा नम्बर २ का सरोज साहको मृत्यु भएको थियो। सोही घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्...

  • गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु

    दाङ । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा न...

  • दोर्दीमा पठनपाठन सुरु

    लमजुङ । दसैंअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन सुरु गरिएको छ। कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन सुरु गरिएको हो। गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले कात्तिक ७ गतेबाट बन्द गर्ने र मङ्सिर ३ गतेदेखि सञ्चालन गर्ने निर्णयअनु...

  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    सुर्खेत । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरु आन्दोलित भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकै मंगलबार वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय समीर नेपालीलाई नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। बालकलाई उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो। मृतकका आफन्तले ठक्कर दि...

  • बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

    रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा.गौतमका अनुसार उनमा ज...