• महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका छन् । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समे...

  • कोरोनाले सबै खेलको खेल तालिका प्रभावित

    काठमाडौं । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुनेथियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस...

  • म्यानमारमा सूकीको पार्टीलाई बहुमत

    याङ्गुन । म्यानमारका सत्तारुढ दल नेसनल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ । निर्वाचनमा कुल पाँच हज...

  • गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

    त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा ...

  • तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ

    तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ प...

  • लागुऔषधसहित तीन युवक पक्राउ

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक सय चार थान...

  • तरकारी बेच्न निस्किएका व्यक्तिको बसको ठक्करबाट मृत्यु

    काठमाडौं । काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा तरकारी व्यापारीको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी साढे ४ बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो। मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने...

  • फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिए

    काठमाडौं । फेसबुकमा सुसाइड नोटु लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर फेला परेका छन्। भक्तपुरको राधेराधे अगाडि डेन्टल क्लिनिक चलाउँदै आएका अन्दाजी ३२ वर्षीय डाक्टर मंगलबार बिहान बेपत्ता भएका थिए। उनी सोही ठाउँमा बस्थे। महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफ्ना बुवासँग झगडा परेको भ...

  • म्याग्दीमा चार जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । ...

  • कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न ...