• मोरङका ६५ वर्षका पुरुषको कोरोनाबाट धरानमा मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का उनको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन, मधुमेहलगा...

  • सप्तरीबाट लागूऔषधसहित दुई पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उन...

  • झुक्याएर भारत लाँदै गरिएका १२ युवतीको उद्धार

    काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो। हा...

  • डडेल्धुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेक...

  • सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

    नवलपरासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । नारायणी नदीका क...

  • मोरङमा कोरोनाबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइत...

  • पाँच शय्याको कोभिड अस्पताल सञ्चालन

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको ला...

  • त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पता...

  • स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ

    पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकलला...

  • विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित

    काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...