बाँके । प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा गएराति अन्दाजी १ वजेको समयमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । file photo उक्...
समाचार
-
-
झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण,अध्यक्ष भण्डारीद्धारा उद्घाटन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको माईथानदेखी ढाडखर्क सम्म मोटरबाटो निर्माण गरिएको छ । रघुगंगा जलविद्युत आयोजनाको आर्थिक सहयोगमा करिब ७ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो ।स्थानीय उपभोक्ता मार्फत निर्माण गरिएको सो मोटरबाटोको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभ...
-
अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो । १ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी...
-
म्याग्दीमा ५ बर्ष पछि दुधको मूल्य बढ्यो
बेनी । म्याग्दीमा बिहिबारदेखी दुधको मुल्यमा वृद्धी भएको छ । म्याग्दी दूध उत्पादक तथा डेरी ब्यवसायी समितिको असार २० गतेको बैठकको निर्णय अनुसार साउन १ गते देखि लागू हुने गरि दूध र दहिमा प्रती लिटर २० रुपैयाँ मूल्य बढाइएको हो । file photo वृद्धि भएपछि दुधको मूल्य १०० र दहिको मूल्य १२० रुपैयाँ भएको छ । करिब ५ बर्ष प...
-
म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट(सूचिसहित)
म्याग्दी। म्याग्दीको जामुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको छ । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गे स्थित जामुनाखर्क माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेको हो । जमुनाखर्क मावि सहित देशभरबाट १०० व...
-
नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १७३४४ पुग्यो
काठमाण्डौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७३४४ पुगेको छ । देशभरका २७ वटा प्रयोगशालामा ४ ह...
-
मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग
बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्...
-
पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग
बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन म...
-
नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु
बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्राग...
-
मंगला गाउँपालिकाको ४० करोड बढीको बजेट पारित,दुई गाउँपालिकालाई सहयोग गर्ने
बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । file photo संघिय सरकारको सर्सत अनुद...


























