साधन राम्जाली बेनी बिहिबार फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ स...
समाचार
-
-
पौडी खेल्न गएका बालक बेपत्ता
बेनी बुधबार फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट...
-
म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु
साधन राम्जाली बेनी बुधबार फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पत...
-
युवाहरुद्धारा ज्यामरुककोटका तीन अतिविपन्नलाई आर्थिक सहयोग
धु्रबसागर शर्मा म्याग्दी बुधबार फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लवले आफ्नो वडा भित्रका ३ जना अतिविपन्न परिवारलाई जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । लेखसाइड युथ क्लवमा आवद्ध युवाहरुले देश विदेशमा रहेका ज्यामरुककोटेहरुबाट सहयोग संकलन गरी विभ...
-
विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध
काठमाडौं मंगलबार फागुन २८ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले...
-
बरंजामा हेलिप्याड निर्माण
म्याग्दी मंगलबार फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेली अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक...
-
गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श
प्रताप बानियाँ म्याग्दी, मंगलबार फागुन २८ गते । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्शसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा अण्डाको उपभोगमा वृद्धि गर्न र स्वास्थ्य संस्थामा नियमित रुपमा चेकजाँचका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ...
-
स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही
बेनी मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप ...
-
पर्यटकीय बराही ताल जाने सडक निर्माण
साधन राम्जाली मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानक...
-
दिच्याममा पचास बढी विद्यार्थीमा भाइरल ज्वरो र रुघाखोकी, लायन्स क्लबद्धारा उपचार
दिवाकर सुवेदी दरबाङ सोमबार फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याममा एक दिने स्वास्थ्य परिक्षण ÷उपचार कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको होे । दिच्याममा रहेको भगवति आधारभुत विद्यालयमा अध्ययनरत ५० बढी विद्यार्थिहरुमा भाइरल ज्वरो तथ...