• प्रदेशस्तरीय तेक्वान्डो खेल सुरु

    म्याग्दी सोमबार फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुन...

  • माग पहिचानसम्बन्धी अन्तत्र्रिmया

    बेनी आइतबार फागुन १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा आइतबार तालिमको आवश्यकता वा माग पहिचानसम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र काठमाडौंको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा अन्तत्र्रिmया एवं छलफल कार्यक्रम गरिएको हो । अन्तत्र्रिmया कार्यक्रमको सहकारी प...

  • प्रहरी सबैको नजरमा रहरलाग्दो बन्दै गएको छ ःप्रनाउ मरासिनी

    बेनी आइतबार फागुन १२ गते । म्याग्दी आउनुभएका प्रहरि नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नेपाल प्रहरी सबैको रहरलाग्दो बन्दै गएको बताउनुभएको छ । आइतबार पत्रकारसंगको भेटको कार्यक्रममा बोल्नुहुदै प्रनाउ मरासिनीलो यस्तो बताउनुभएको हो । ‘पहिले संगठनमा केहीको गलत प्रवृतिका कारण आम सर्वसाधरण नागरिकको नजरमा घिनलाग्द...

  • ८१ बर्षिया बृद्धा बलात्कृत

    बेनी आइतबार फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ । सांकेतिक तस्बीर राती घरभित्र...

  • पौलस्त्य मावि अक्षयकोषको प्रथम साधारणसभा

    म्याग्दी, आईतबार फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषको शनिबार प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पूर्व सभासद गोविन्द पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि सबै समुद...

  • दिपक माविलाई अमेरिकाबाट १ लाख रुपैयाँ आर्थिक सहयोग

    समीर रोका मगर बेनी आइतबार फागुन १२ गते ।बेनि नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिधालय लाई १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।बेनि नगरपालिका (९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिधालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको जानकारी त्यहाँ बाट बिधालयका बिज्ञान शिक्षक बिस्नुप्...

  • पत्रकार गौतमलाई केडी वर्ष पत्रकारिता पुरस्कार

    के।डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएका पत्रकार सन्तोष गौतम बेनी शनिबार फागुन ११ गते। म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको...

  • रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । ...

  • निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित

    धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को सह आयोजनामा संचालन गरिएको ...

  • बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव

    बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वा...