गोरखा ,शुक्रबार पौष १८ गते । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थ...
समाचार
-
-
अर्मनका मृर्गौला रोगी छन्त्याल बचाउ अभियानलाई दश लाख रुपैयाँ सहयोग
बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मंगला गाउँपालिका –५अर्मन ,नेताका मृर्गौला पिडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । विगत बीस महिनादेखी मृर्गाैला रोगबाट ग्रसित छन्त्याललाई म्याग्दी मगर समाज काठमाण्डौं उपत्यका र अर्मन समाज काठमाण्डौंको पहलमा दश लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको हो । सो ...
-
निसिखोला नजिकै गाडी दुर्घटना हुँदा छ जना घाइते
बागलुङ,विहिबार पौष १७ गते । बागलुङ जिल्ला र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी आएको छ । file photo रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फ...
-
आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे
सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो...
-
मुस्ताङको लोमान्थाङ चिनाउने दुई वटा म्युजिक भिडियो सार्वजनिक
पोखरा,विहिबार पौष १७ गते । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका...
-
काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस
म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...
-
सामाजिक उदेश्य बोकेर गलकोट समाज जापानमा बृहत सांस्कृतिक कार्यक्रम
थम्मन थापा जापान टोकियो ,विहिबार पौष १७ गते । गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा बृहत साँस्कृतिक धमाका गर्न लागिएको संस्थाका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा...
-
बागलुङ्गको पञ्चकोटमा बढे आन्तरिक पर्यटक
गलकोट, विहिबार पौष १७ गते । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोट घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बागलुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिएको छ । पञ्चकोटको सुन्दर दृश्य र प्रचारप्रसारका कारण सबैको मानसपट...
-
रिहगाद बहुद्धेश्यीय सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनःछन्त्याल
बेनी,बुधबार पौष १६ गते । म्याग्दी सदरमुकाम बेनीमा संचालित रिहगाद बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको १२ बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीको मंगलबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा पुनःगमान छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष छन्त्याल संगै उपाध्यक्ष शान्ति पुन मगर,सचिव धनबहादुर छन...
-
छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन
बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...













