• को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका सातजना ?

    काठमाडौं ,सोमबार कात्तिक १८ गते। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आज सातजनालाई प्रदेश प्रमुखका लागि चयन गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तो छ सिफारिस भएका सातजनाको पृष्ठभूमि नगरमा चुनाव हारेका प्रसाईं प्रदेश प्रमुखका लागि सिफारिस भएका विष्णु प्रसाईं पाका कम्युनिस्ट नेता हुन् । प्रसाईं झापा...

  • लोकदिप सहकारीको छैठाैं साधारणसभा,अध्यक्षमा गौतम

    बेनी ,सोमबार कात्तिक १८ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पा...

  • फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको...

  • तिहार लक्षित बेनीमा बजार अनुगमन

    म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो बेनी,शुक्रबार कात्तिक ८ गते । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र...

  • सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ : अध्यक्ष थापा

    थम्मन थापा बागलुङ ,शुक्रबार कात्तिक ८ गते । अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफनै दायित्व भएको बताउनु भएको छ । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो ।समाजमा विकृति विसङगति न्यूनिकरण गर्...

  • नेशनल मेडिकल कलेजमा बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

    पर्सा,शुक्रबार कात्तिक ८ गते । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगा...

  • छाप मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम

    बेनी ,शुक्रबार कात्तिक ८ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेल...

  • भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार

    सुरेन गुरुङ म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँक...

  • प्रधानमन्त्री ओलिले संसदमा प्रयोग गरेको ‘आक्रोश, कुण्ठा र निम्छरा’शब्द अझै हटेन

    काठमाडौं,विहिबार कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा...