म्याग्दी,आइतबार असार २२ गते । म्याग्दीका उद्योगी ,व्यवसायी र सर्वसाधारणको लगानीमा उत्तरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयार...
समाचार
-
-
बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक
बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ...
-
बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान
बेनी,शनिबार असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो । विद्यालयले एसईईमा जि...
-
देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण
इन्द्रामती फगामी /म्याग्दी ,शुक्रबार असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुन...
-
लियो क्लब अफ बेनीको नयाँ अध्यक्षमा खत्री
बेनी ,शुक्रबार असार २० गते । लियो क्लब अफ बेनी म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष खत्री संगै नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वि...
-
रघुगंगाको ३१ करोड बढी बजेट पारित, प्रशासनिक खर्च कटौती
साधन राम्जाली / म्याग्दी , शुक्रबार असार २० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार गाउँसभाले आर्थिक बर्ष २०७६÷ ७७ का लागि सो बजेट पारित गरेको हो । असार ५ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पूजिगततर्फ ११ कर...
-
जुग्जामा सामुदायिक भवन निर्माण
अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्...
-
बेनीमा २ महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न
म्याग्दी ,विहिबार असार १९ गते ।म्याग्दीको सदरमुकाम बेनीमा संचालित दुई महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा संचालन भएको २ महिने विहिबार बेनीमा एक कार्यक्रमका विच समापन भएको हो । तालिमको समापन कार्यक...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
धौलागिरिमा पाए १२० जनाले रोजगारी
बेनी ,मंगलबार असार १७ गते । म्याग्दीकाे धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ ...