• अन्नपुर्णको शिख देखि घोडेपानीसम्म घोडा दौड,घान्द्रुकका गुरुङ बिजयी

    सेते तिलिजा शिख, आइतबार मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख देखि वडा न। ६ को पर्यटकीय स्थल घोडेपानीसम्म घोडा दौड प्रतियोगिता भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आगामी बैशाख १ गते घोडेपानीमा हुन लागेको घोडा दौड प्रतियोगिताको प्रचारप्रसारका लागि परिक्षण गरिएको हो । घोडा दौडमा ११ जनाले सहभाग...

  • उपनिर्वाचन : कास्की -२ मा नेकपाकी भट्टराईको अग्रता

    काठमाण्डौ,आइतबार मंसिर १५ गते । कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ ।यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ ।यो परि...

  • म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा

    काठमाडौं,आइतबार मंसिर १५ गते । म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले फाइनलमा स्थान बनाएको हो । शनिबार भएको खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै नेप...

  • पाउद्धारमा सामुदायीक भवनको उद्धघाटन

    सुरेन गुरुङ शिख ,आइतबार मंसिर १५ गते म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका –५ पाउद्धार स्थित सिरान गाउँमा नवनिर्मित डाडागाउँ समाज घरको उद्धघाटन गरिएको छ । गाउँपालिका ,गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको सहयोग तथा स्थानीय गाउँबासीको लगानीमा निर्माण भएको भवनको शनिबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन...

  • उपनिर्वाचन :बडिगाड गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका शेरचन विजयी

    बागलुङ, शनिबार मंसिर १४ गते । बागलुङको बडिगाड गाउँपालिका २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् ।शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ...

  • उपनिर्वाचन : थवाङमा नेकपा विजयी

    रोल्पा ,शनिबार मंसिर १४ गते । थबाङमा गाउँपालिका–१को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपाका वडाअध्यक्ष उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालील...

  • ‘मन्दिर जान्छु’भन्दै निस्किएकी कीर्तिमानी खेलाडी खत्री साग त्यागेर वैदेशिक रोजगारमा

    अनि उनी कतार उडिन् काठमाडौं,शनिबार मंसिर १४ गते । दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार ...

  • १८औं जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाई

    बेनी,शनिबार मंसिर १४ गते । १८ औं नरेश मोवाइल अन्तर मावि जिल्ला स्तरिय जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्ट आवासीय मावि बेनीले हात पारेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन प्रतियोगिताको फाइनल खेलमा बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुल बेनीलाई १ का विरुद्ध ८ गोल गर्दै उपाधी जित्न सफल भएको हो । म्याग्दी जे...

  • शान्ति कोषका संरक्षक सदस्य थापा दम्पत्तीलाई स्वागत तथा सम्मान

    बेनी,शनिबार मंसिर १४ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपराकी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार संरक्षक सदस्यलाई बेनीमा स्वागत तथा सम्मान गरेको छ । संस्थाको बिधान अनुसार व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गर्नुभएका धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्दै आउनुभएका ज...

  • शान्तिपूर्ण रुपमा मतदान चल्दै

    काठमाण्डौ ,शनिबार मंसिर १४ गते । निर्वाचन आयोगले उपचुनाव अन्तर्गत अहिले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको उज्यालोलाई जानकारी दिनुभयो ।प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सद...