• नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा

    काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हा...

  • सिडिओ झन् शक्तिशाली, प्रदेश सरकार असन्तुष्ट

    काठमाडौं आईतबार माघ २० गते । स् संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० झन् शक्तिशाली हुने भएका छन्। केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ। संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...

  • मृगौला रोगीको उपचारमा गाउँपालिकाले २० हजार सहयोग गर्ने

    बेनी ,बुधबार माघ १६ गते । म्याग्दीको मालिका गाउँपालिकाले मृगौला रोगिहरुको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका मृगौला रोगीहहरुको उपचारमा आर्थिक सहयोग पु¥याउने उदेश्यले आपतकालिन सहयोग कोषबाट बिस हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जा...

  • कांग्रेसद्धारा बरंजा, थर्पुका आगलागी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बुधबार माघ १६ गते ।म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा ,थर्पुका आगलागी पीडित रोका मगरलाई नेपाली कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । गत पुस २२ गते विद्युत सर्ट भएरआगलागी हुदाँ थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएपछि पार्टीले संकलन गरेको नगद ५१ हजार ३ सय सहयोग रकम मंगलबार पार्टी सभापति खम्बीर गर्बुजाको ...

  • सडकको मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन सांसद केसीको माग

    बेनी मंगलबार माघ १५ गते । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देख...

  • धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

    बेनी मंगलबार माघ १५ गते । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् । पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समित...

  • महिला तथा बालबालिका माथि हुने अपराध रोकथाम तथा नियन्त्रणका लागि मालिकामा बक्तृत्वकला प्रतियोगिता

    साधन राम्जाली मगर दरबाङ, मंगलबार माघ १५ गते । म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संय...

  • कम्युनिष्ट सरकार अब डाइनोसर जस्तै लोप हुन्छ : कांग्रेस नेता रिजाल

    बुटवल, मंगलबार माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् । बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृ...

  • नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला

    काठमाडौं म‌गलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर...

  • हिमपातले गुर्जामा विद्युत र सञ्चार सेवा थप्प

    बेनी मंगलबार १४ गते ।केहि दिन अगाडिदेखी परेको हिमपातले म्याग्दीको उच्च भेगमा रहेको गुर्जालीका जनजिवन कष्टकर हुनुका साथै विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ । गत ११ गते देखी परेको भारि बर्षासंगैको हिमपातले म्याग्दीको धवलागिरी गाउँपालिका १गुर्जामा बिद्युत र सञ्चार सेवा थप्प भएको वडाध्यक्ष एवम् गाउँपालिकाका...