• मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग

    म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भ...

  • रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै

    बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी...

  • राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यू वेष्टपोइन्टलाई

    बेनी ,बुधबार असार २५ गते । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिन सम्म संचालन भएको विद्यालय स्तरिय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १३ स्वर्ण, ११ कास्य र ३ रजत पदकसहित न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालय विजेता भएको छ । १० स्वर्ण, ९ कास्य र २ कास्य पदकले पछ्याउँदै माउण्ट एभरेष्ट आवसीय मावि उपविज...

  • परीक्षण उत्पादनको तयारीमा घलेम्दी जलविद्युत् आयोजना

    म्याग्दी,आइतबार असार २२ गते । म्याग्दीका उद्योगी ,व्यवसायी र सर्वसाधारणको लगानीमा उत्तरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयार...

  • बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक

    बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ...

  • बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

    बेनी,शनिबार असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो । विद्यालयले एसईईमा जि...

  • देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण

    इन्द्रामती फगामी /म्याग्दी ,शुक्रबार असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुन...

  • लियो क्लब अफ बेनीको नयाँ अध्यक्षमा खत्री

    बेनी ,शुक्रबार असार २० गते । लियो क्लब अफ बेनी म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष खत्री संगै नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वि...

  • रघुगंगाको ३१ करोड बढी बजेट पारित, प्रशासनिक खर्च कटौती

    साधन राम्जाली / म्याग्दी , शुक्रबार असार २० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार गाउँसभाले आर्थिक बर्ष २०७६÷ ७७ का लागि सो बजेट पारित गरेको हो । असार ५ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पूजिगततर्फ ११ कर...

  • जुग्जामा सामुदायिक भवन निर्माण

    अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्...