बेनी,आइतबार असार १ गते । पश्चिम म्याग्दीको मुख्य बजारहरु मध्ये मंगला गाउँपालिका–२ बाबियाचौर बजारमा ढल निर्माण भएको छ । व्यवस्थित ढल निकासका लागि स्थानीय उपभोत्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाको २० लाख रुपैयाँ ,प्रदेश सरकारको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत २३ ल...
समाचार
-
-
नेत्रज्योती संघ म्याग्दीको अध्यक्षमा बानियाँ
म्याग्दी, शनिबार जेठ ३२ गते । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीको प्रथम साधारणसभा तथा अधिवेशनबाट अमर बानियाँ सभापतिमा चयन भएका छन् । ‘दृष्टिमा सबैको अधिकार’ भन्ने मूल नारासहित शुक्रबार बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बानियाँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला ...
-
म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो
बेनी,शनिबार जेठ ३२ गते । बेनीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार विरुद्धको दिवस मनाइएको छ । १४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा पहिलो पटक शनिबार सो दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनपा मेयर हरिकुमार...
-
गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग
उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर ...
-
भुपु विद्यार्थी पाईजाद्धारा शिख माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
सेते तिलिजा पुन/शिख,बिहिबार जेठ ३० गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । शिख उपल्लो सोरा घर भई हाल रोजगारीको शिलशिलामा अमेरीकामा बस्दै आउनुभएकी मेनुका पाईजाले सो सहयोग गर्नुभएको हो । विद्यालयकी पुर्व विद्यार्थी समेत रहनुभएकी पा...
-
गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक
बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...
-
मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
बेनी,बुधबार जेठ ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बिमबाट कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको शुभराम्भ गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहृँदै गाउँपालिक...
-
बेनपामा बहुमतलाई ठेस : निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
बेनी ,बिहिबार जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश ...
-
मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड
बेनी ,बुधबार जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको ...
-
भवन निर्माणका लागि पुर्जाद्धारा आर्थिक सहयोग
दलप्रसाद तिलिजा / बेग, बुधबार जेठ २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको गाउँ खोला टोल समितिको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । साविक वडा नं ५ पाँचको ठुलो गाउँमा निमाणाधिन भवनलाई सोहि वडाका शिवनाथ पुर्जाले आर्थिक सहयोग गर्नुभएको हो । पुर्जाले टोल समितिकी सदस्य लक्ष्मी फगामी मार्फत टो...


























