पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले य...
समाचार
-
-
पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)
बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...
-
लोक गायक रसाईलीको ‘बेनीको बजार’ पञ्चेबाजा गीत सार्वजनिक (भिडिओ)
म्याग्दी । म्याग्दीका उदयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ । निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो । जिल्लाका बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायत स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रह...
-
पर्वतको जलजलामा नमुना युवा संसदको अभ्यास
जलजला । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्न...
-
आत्मरक्षासम्बन्धी सचेतीकरण तथा ओसिएमसीबारे अभिमुखीकरण
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक...
-
बर्थिङ्ग सेन्टरका प्रसुतिकर्मीलाई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
म्याग्दी ।बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मीहरुलाई स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन तथा फ्लोअफसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा आज (मङ्गलवार) सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो । स्तनपान संरक्षण, प्रवद्र्धन र सहयो...
-
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु...
-
चिमखोला र कुईनेमङ्गलेमा महालक्ष्मीको महिला सशक्तिकरण कार्यक्रम
म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार र आइतबार उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला तथा ८ नम्बर वडा कुईनेमङ्गलेमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’को अन्तत्र्रिmया गरिएको हो । ...
-
टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या १३ सयमा बढी
बेरुत, माघ २३ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।अहिलेसम्म सो क्षेत्रमा नि...
-
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए । आइतबार उपाध्यक्षमा अर्याल...


























