काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै खाँणले तेजाब तथा अन्य घातक रासायनिक प...
समाचार
-
-
एसईई नतिजा असार मसान्तभित्रै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको ...
-
नवनिर्वाचित जिसस प्रमुख थापा र उपप्रमुख खत्रीद्वारा शपथ तथा पदभार ग्रहण (फोटो फिचर)
म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्वाचित प्रमुख राजकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।सोमवार मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै थापाले कार्यकक्षमा गई पदभार ग्रहण गर्नुभएको हो । निवर्तमान प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थ...
-
प्रधानमन्त्रीले आइजी, डिआइजी बढुवा गर्न लाग्नु हुँदैन : सिलवाल
काठमाडौँ । एमाले सांसद नवराज सिलवालले राजनीतिक दलले प्रहरी संगठन ध्वस्त पारेको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमाथि बोल्दै उहाँले राजनीतिक दलले प्रहरीलाई सहि ढं...
-
जारको पानी पनि नक्कली ! काठमाडौंबाट १९७ जारसहित २ पक्राउ
काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाल...
-
एमसीसीले ढोका खोलेपछि एसपीपी आयोः महरा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताउनुभएको छ । महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताउनुभयो । सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै महराले ...
-
थप २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
-
४९.३१ अंकले घट्यो सेयर बजार
काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम सोमबार समेत निरन्तर रह्यो । ४९.३१ अंकले घटेको बजार १८८४.८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो । सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९.३१ अंकले घटेको हो । सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वट...
-
पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता : उद्योगमन्त्री बडु
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएक...
-
मेयर बालेनलाई आरजुको प्रश्न–रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गर्नुभएको छ । बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको भनाइ छ। सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रध...