• अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो। संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिनुभयो। अ...

  • बजेटको सिलिङप्रति धनगढी उपमहानगरका वडाध्यक्ष रुष्ट

    कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ लाई ७८ लाख एक हजार पाँच सय ५१ रुपैयाँको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गरि पठाउन भनियो । वडा १४ कार्यालयले विकास, पूर्वाधार, विपद व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकास लगायतका कार्यक्रममा ६७ लाख रुपैयाको हाराहारीमा योजना बनाउँदै उपमहानगरपालिक...

  • इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम

    विराटनगर । नेपाल अआयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् ।आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ ...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवलमा प्रदर्शन

    बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् । प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका ...

  • कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ

    काठमाडौँ । कल सेन्टरको आवरणमा प्रविधिको दुरुपयोग गरी ठगीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर–४ धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक संस्थाका सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, भारत महाराष्ट्र घर भई सामाखुसी बस्ने ३२ व...

  • जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

    ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्...

  • सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ । ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ,...

  • झापाको रतुवामा बाढीले १३ परिवार विस्थापित

    झापा । अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, र...

  • निर्णय पुस्तिका कार्यपालिका सदस्यले खोसेर भागेपछि बैठक स्थगित

    पर्वत । पर्वतको जलजला गाउँ कार्यपालिकाको बैठक स्थगित भएको छ ।बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको जलजला गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भा...

  • काठमाडौं महानगरले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।...