काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी...
समाचार
-
-
खेलकुद मन्त्री गहतराज रुस प्रस्थान
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गर्नुभएको हो । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्...
-
परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित
काठमाडौं । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित हुनुभएको छ । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापत...
-
आचारसंहिताभित्र रहेर काम गर्न आग्रह
इटहरी । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ । कतिपय पत्रकारको समाचार आचारसंहिताभन्दा बाहिर रहेर प्रसारण र प्रकाशित हुने गरेको बताउँदै अब आचारसंहिताभित्र रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो। ‘आचारसंहिता पालना गरेर पत्रकारिता गर्दा कसैले पन...
-
प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगेप्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुग्नुभएको हो। नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विध...
-
अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उहाँले भन्नुभयो, ‘नेपाल ...
-
राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ : दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने जिकिर गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिव शक्ति युवा क्लब भरतपुर–१४ र सूर्योदय क्लब भरतपुर–१५ ले आइतबार संयुक्त र...
-
असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असारमा पनि ब्याजदर नबढाउने प्रारम्भिक सहमति गरेका छन् । 'ब्याज बढाएर पनि निक्षेपमा सुधार भइरहेको छैन,'नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययाले भन्नुभयो, 'केही साथीहरूसँगको छलफलमा असारमा पनि ब्याजदर नबढाउने भन्ने निश्कर्ष निस्कि...
-
गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले यस्तो बताउनुभएको हो । उहाँले एचआईभी एड्...
-
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित
विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभऐको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएक...