बेनी । प्रथम वडा कपको उपाधि पात्लेखेतले हात पारेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ,स्थित कोटगाउँमा आइतबार सम्पन्न प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–१० ,पात्लेखेतले जितेको हो । वडा कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको...
समाचार
-
-
मोनाले मनायो १५ औं मोना स्थापना दिवस
बेनी । म्याग्दीबाट विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ । १५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीला...
-
फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बु...
-
कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका पहिलो
बेनी । म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो । आयोगले विभिन्न १७ वटा ...
-
६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना गर्न सुझाव
काठमाडौँ ।पठनपाठनसम्बन्धी विज्ञ सम्मिलित अध्ययन समितिले ६ वर्ष पुगेपछि मात्र बालबालिकालाई एक कक्षामा भर्ना लिनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले एक कक्षा भर्ना हुनुअघि बालबालिकाले पढ्नुपर्ने एकवर्षे पूर्वप्राथमिक तह (ईसीडी) का लागि उमेर ४ वर्ष पूरा भइसकेको हुनुपर्ने सिफारिस गरेको छ । शिक्षा तथा मानवस्रोत विकास ...
-
अक्षर खुट्याउँदै राउटे बालबालिका
वीरेन्द्रनगर । जंगलमा जीवन निर्वाह गर्ने राउटे समुदाय एक साताअघि मात्रै सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट सरेका छन् । यो भन्दा अघि उनीहरु यही वडाको बराहतालमा बसिरहेका थिए । यो समुदायका बालबालिका र युवा भने अचेल कखरा सिक्न कस्सिएका छन् । उनीहरुमध्ये धेरै अक्षर खुट्याउन सक्ने भएका छन् भने कसैले नाम लेख्न थालेका छन् ...
-
द क्लिफमा मेगा ट्रोल सञ्चालनमा
पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न...
-
गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ ,दग्नामका साहित्यकार गुन पुन ‘गुञ्जन’द्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाको प्रमुख आतिथ्यतामा मुक्तक संग्रह ‘प्रेम र आँसु’ विमोचन गरिएको हो । उक्त पुस्त...
-
मालिका गाउँपालिकाको गाउँसभाको हिउँदे अधिवेशनबाट तीन विधेयक पारित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । दुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारि...
-
जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड
बेनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'जनयुद्ध'लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनुभएको छ। बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ३० औं 'जनयुद्ध दिवस'को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हजारौँ शहीदहरुको बलिदान र बेपत्ताहरुको त्यागले सिञ्चिएको 'जनयुद्ध'...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 1827
- Next Page »