काठमाडौं । पत्रकार रवि लामिछाने राजनीतिमा जाने हुनुभएको छ । ग्यालेक्सी फोर के टेलिभिजनमा 'सिधा कुरा' कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाड्नुभएको हो । 'टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो', लामिछानेले भन्नुभयो, 'आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।'लामिछानेले आफूले राजनीतिमा ल...
समाचार
-
-
संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रममा
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी हुनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी हुनुभएको हो । प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधान...
-
जातीय छुवाछुत अपराध हो : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातकै आधारमा छुवाछुत र भेदभाव गर्नु अपराध हुने बताउनुभएको छ । उहाँले संविधानले नै सबै नागरिकलाई समान मानेको र अहिले कानुनहरू समेत त्यहीअनुसार बनेको बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री एवम् रक्षाम...
-
अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सुवाल
काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सुवालले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गर्नुभयो । ‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले यसको जिम...
-
घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताउनुभएको छ । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको ...
-
राष्ट्रियसभा बैठक : निहारिकालाई न्याय दिलाउन माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद मृगेन्द्रसिंह याद...
-
१२.५७ अंकले बढ्यो सेयर बजार
काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबे...
-
प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण
काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’ विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणम...
-
अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभोम राष्ट्र भएको उल्...
-
एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टिकरण सोध्नुपर्छ : पौडेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टिकरण सोध्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो । ‘हिजो दूताव...