काठमाडौँ । चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउ...
समाचार
-
-
फेसबुकबाट यातना दिनेविरुद्ध जाहेरी परे अनुसन्धान हुन्छ : प्रहरी प्रमुख
काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएउनुभएको छ । बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उहाँले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बत...
-
फाइल बोक्ने कर्मचारी, सेवाग्राहीलाई आराम
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीको लागि एकीकृत सेवा प्रदान गर्ने भएको छ । बिहीबार नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्रको सुरु गर्दै सेवाग्राहीहरुको लागि भुईँतल्लाबाट सेवा दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर बिकले भन्नुभयो ‘शुक्लागण्डकी नगरपालिका आउँदा फाइल ...
-
राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य खिमलाल...
-
मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ नछोड्ने
काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिनुभएको छ । काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिनुभयो। उहाँले बालेन कार्यालयको काममा निकै ...
-
निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा : आईजीपी सिंह
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताउनुभयो । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार ...
-
राप्रपाको प्रस्ताव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो । ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र न...
-
चीनमा भूकम्प, चार जनाको मृत्यु
एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । घाइतेहरूल...
-
चुनावी समीक्षा गर्न लोसपाले बोलायो बैठक
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले कार्यकारिणी बैठक बोलाएको छ । वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जे७ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ।वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुखरअध्यक्ष...
-
यार्सा सिजन सुरू, मुगुका विद्यालय बन्द
मुगु । मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा ...