काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताउनुभएको हो। भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन ...
समाचार
-
-
बर्दियाका गैंडा पानी खाेज्दै भारतीय आरक्षतिर
बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै...
-
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ । ओलीले आजै चिनियाँ राष्ट्...
-
बयानका लागि रवि लामिछानेलाई लगियो चितवन
चितवन । सहकारी बचत ठगी, संगठित अपराधको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उहाँलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको सचिवालयले जानकारी दिएको छ। सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा...
-
पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि किसानी माविलाई
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा ...
-
जगमगाउँदो ब्याटिङमा जनकपुरको दोस्रो जित
काठमाडौँ —अनिल साह र आसिफ शेखको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । जनकपुरले १ सय ४२ रनको लक्ष्य १५.१ ओभरमा पूरा गर्यो । जनकपुरको यो ल...
-
नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने
नेपालगन्ज - नेपालगन्जमा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको छ। लुम...
-
अन्नपुर्णको घारमा सार्वजनिक सुनुवाई (तस्बिरहरु)
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६, घारमा आइतबार पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम गरिएको हो । प्रमुख प्रशासक...
-
११ महिनामा नेपाल आए १० लाख बढी पर्यटक
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह...
-
नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो
काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाउनुभयो भन...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 1827
- Next Page »