बेनी । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडा नम्बर ५ इकाई कमिटिका उपाध्यक्ष भरत भण्डारी र कोषाध्यक्ष मुरारी शर्मा पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार कांग्रेस म्याग्दीको कार्यालयमा आयाजित एक कार्यक्रमका विच कांग्रेस प्रवेश गर्नुभएको हो । कांग्रेस प्रवेश गर्नुभएका भण्डारी र शर्मालाई गृहम...
समाचार
-
-
सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण
म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको न...
-
देश इतिहासकै कठिन मोडमा छ : लिङ्देन
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताउनुभयो । ‘देश सामान्य अवस...
-
युक्रेनमा रेलवे स्टेशनमा रुसको रकेट हमलामा ३० भन्दा बढीको मृत्यु
एजेन्सी । युक्रेनमा एक रेलवे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो । रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो । युक्र...
-
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारण सभाको काठमाडौंमा आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा ...
-
थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २८ पीसीआर परीक्षणमा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षणमा १ जना गरी १२ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...
-
मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदे...
-
युक्रेनमाथिको आक्रमणको विरोधमा बालुवाटारमा नागरिक अभियन्ताहरूको मौन विरोध
काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन् । केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्। जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन रूपम...
-
नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य त...
-
आज ५ बजे निर्वाचन आचारसंहिताबारे स्पष्ट पार्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ। आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...