काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल बिहान पौनेे १० बजेदेखि सुरू हुनेछ । नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित श...
समाचार
-
-
प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्टलाई
बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टल...
-
नेत्रहिन विश्व कप – नेपाल पहिलो पटक सेमिफाइनलमा
काठमाडौं ।पाकिस्तानमा जारी रहेको नेत्रहिन टि ट्वान्टी विश्वकपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । ६ देश सहभागी विश्व कपमा चौथो स्थानमा रहँदै नेपालले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागि हुँदै आएकोमा पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । आइतवार हुने सेमिफाइनलमा लिग चरण...
-
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्याज्योति माविलाई
बेनी ।पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्याज्योती मावि मल्लाज प्रथम भएको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, ९ रजत र २ काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले ६ स्वर्ण, ७ रजत र ५ काँस्य ...
-
मालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोफिचर)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् । तीन दिनसम्म सञ्चालन हुन...
-
गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध गलेश्वर शिवालयमा शनिबार बिहानैदेखि बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पशुपतिनाथको रूपमा परिचित गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका छन् । गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहा...
-
विराटनगरमाथि जनकपुरको सहज जित
काठमाडौँ —लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकप...
-
एनपिएल आजबाट, पहिलो दिन एक खेल हुँदै
काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा...
-
प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिता : बेनी सामुदायिक र न्यू वेष्ट पोइन्ट फाइनलमा भिड्दै
बेनी । म्याग्दी सदरमुकाम बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ । लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा शुक्रबार सम्पन्न सेमिफाइनलमा बेनी आवासीय माविलाई ०-५ गोलले पराजित गर्दै बेनी सामुदायिक ...
-
एचआइभी संक्रमितलाई भेदभाव, लान्छना र हिंसाको त्रास
बेनी । म्याग्दीमा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा परीक्षण गर्दा भने एचआईभी संक्रमित कोही पनि नभेटिएको अर्थात् संक्रमितको स...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 1827
- Next Page »