• एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

    महोत्तरी । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।...

  • सुदूरपश्चिममा गठबन्धन गर्ने भए कांग्रेससहितको सरकार बन्नुपर्छ : महर

    काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनुपर्ने बताउनुभएको छ । सुदूपश्चिममा कांग्रेस प्रतिपक्षमा छ। वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रबाट सत्तारूढ पाँच दलले गठबन्धन गर्ने निर्णय गरिसकेका छन्। कांग्रेसले पनि स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने भ...

  • थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २३ पीसीआर परीक्षणमा २४ जना र १ हजार ३ सय २८ एन्टीजेन परीक्षणमा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र

    काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदैछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ ...

  • करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा गरेको छ। लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो । यसअघि नेप...

  • अपर कर्णाली रोक्यौं, एमसीसी पनि लागू हुन सक्दैन : विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताउनुभएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताउनुभयो । ‘दैलेख र अछामको बीचमा हिमालको जराबा...

  • मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, ३ घाइते

    वीरगञ्ज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इल...

  • पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुन्छ : सञ्चारमन्त्री कार्की

    काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एक ठाउँमा खडा हुने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन ...

  • जनताको अपेक्षा एमालेको नेतृत्वमा बलियो सरकार : महासचिव पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको दाबी गर्नुभएको छ । बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बलियो सरकार नै जनताको अपेक्षा रहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोज...

  • ‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिनुभएको छ । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उहाँले आक्रोश पोख्नुभएको हो । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाउनुभएको थियो । आफूले राप्रपा नेपाल बनाए...