• बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह

    काठमाडौं । नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्...

  • मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउने स्वास्थ्यमन्त्री खतिवडाको भनाई

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले प्रायः जसो मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताउनुभएको छ । राजधानीका आयोजित एक कार्यक्रमा मन्त्री खतिवडाले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउनका सरकारले छिट्टै योजना बताउने बताउनुभयो । नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको ...

  • सरकारलाई निगमको पत्र – पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो

    काठमाडौँ । घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको छ । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउ...

  • लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

    बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट वर्ष २०२२/०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीय उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्ग...

  • कांग्रेस बैठक : चुनावी गठबन्धन गर्ने कि नगर्नेबारे निर्णय लिन सकस

    काठमाडौँ । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दै छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो। स्थानीय त...

  • न्यायालयमा हुने भ्रष्टाचार रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ: प्रस्तावित न्यायाधीश श्रेष्ठ

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सुनुवाइ सुरू गरेको छ । मंगलबार समितिमा सुनुवाइको क्रममा उनले सर्वोच्चमा ज्यादै समस्या आएको बताउनुभयो । न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उहाँले बताउनुभय...

  • भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने : यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्नुभएको छ। सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गर्नुभयो । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथ...

  • कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस् : सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताउनुभयो। आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भन्नुभयो, ‘नारा दिने ...

  • स्थायी शिक्षकका लागि परीक्षा सुरु

    काठमाडौँ । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेश...

  • श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइड लाइनमा उहाँहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुग...