काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ । यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ । आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गर्दथ्यो । अबदेखि प्रतिप्रश्न दुई अंकको...
समाचार
-
-
लगातार दोस्रो जितको दाउमा नेपाल
काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलम...
-
दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसा...
-
म्याग्दीमा तोरन्ल्ह पर्व सुरु (फोटो फिचर)
बेनी । थकाली समुदायले आजदेखि तोरन्ल्ह पर्व मनाउन थालेका छन् । म्याग्दीमा थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ पर्व मनाउन सुरु गरेको हो । तोरन्ल्ह पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पित्रृको उद...
-
ह्याप्पी होली (फोटो फिचर)
बेनी । विहिबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। नेपालको पहाडी भेगमा आज मनाइँदैछ । कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ। हेर्नुहोस् तस्बिरहरु : हिमाली जिल्ला म्याग्दी सहित देशका विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। जिल्लाको सदरमुकाम बेनीमा सां...
-
गुँरास संग रमाउँदै शिक्षक र विद्यार्थी (फोटो फिचर)
म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै गरेका शिख माविका शिक्षक र विद्यार्थीहरु । विद्यालय वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । यतिखेर घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्र लगायत म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् । ...
-
महोत्तरीका ८० प्रतिशत पालिकामा जित्छौँ : सभापति यादव
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उहाँले दाबी गर्नुभएको छ । क्षेत्र नम्बर १ महोत्तरीले...
-
थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ९० पीसीआर परीक्षणमा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणमा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ...
-
व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिनुभइको छ । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलि...
-
राप्रपा नेपालद्धारा चुनाव चिन्ह ‘तीर’ को प्रस्ताव
काठमाडौँ । राप्रपा नेपालले आफ्नो चुनाव चिन्ह‘तीर’ प्रस्ताव गरेको छ। उसले उक्त चिन्ह स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको छ। तीर चुनाव चिन्हबारे निर्वाचन आयोगमा छलफल चलिरहेको राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले बताउनुभयो । ‘तीन दिनअघि हामीले चुनाव चिन्ह माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छौं,’ बर्तौलाले भन्...