काठमाडौं । संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा रहेको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । दशैंम...
समाचार
-
-
निर्वाचन आयोगले दियो चुनावी खर्चको सिलिङ
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता...
-
आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा महाअभियोगबारे छलफल हुने
काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेरविरूद्ध महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची रहेको छदेवप्रसाद गुरूङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरूको समर्थन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता भएको थियो। संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नि...
-
थप ७७ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३ सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत...
-
शेष घलेद्वारा एनआरएनएको निर्वाचन समिति पुनर्गठन
एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । गैर आवासीय नेपाली संघको विधान २००३ -२०२१ संशोधन सहित) को धारा १६.१४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको छ । वर्तमान...
-
जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली
कास्की । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिनुभएको छ । उहाँले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गर्नुभयो । ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ’, शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले भन्नुभयो । उनीहर...
-
सर्वोच्च अदालतमा गोरु ब्यायो, ५ वटा बाच्छा पनि पायो : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गर्नुभएकोे छ । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गर्नुभयो । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकार...
-
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्मा छलफल हुने
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो । फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन समय तोक्नु हुनेछ ।संसद्को आइतब...
-
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न भूमि आयोगको आह्वान
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ। लामो समयदेखि थाँती रहेको भूमिहीन दलितका समस्या यथाशक्य चाँडो समाधान गर्न आयोगले आवेदन आह्वान गरेको हो। आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम...
-
धानमा बाला नलागेर पीडित बनेका किसान पुनः आन्दोलित
काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् ।डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्का...