काठमाडौं । गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुग्नुभएको थियो । त्यसअवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामका विषयमा वरिष्ठ नेता पौ...
समाचार
-
-
तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही...
-
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ४ मन्त्री सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने हुनुभएको छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्र...
-
मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजि...
-
काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताउनुभएको छ । काठमाडौँमा हिजो भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउनुभएको छ । उहाँले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको...
-
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा उहाँले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले...
-
माओवादीप्रति फेरि आकर्षण बढ्यो, तर अहंकार छैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति फेरि आकर्षण देखिएको बताउनुभएको छ । आफू देशका विभिन्न ठाउँमा जाँदा फेरि माओवादीमै जनताको आकर्षण देखिएको प्रचण्डले बताउनुभयो।आज काठमाडौंमा रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमि...
-
गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङको टिप्पणी
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार नेम्वाङले अहिलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताउनुभयो । तर, गठबन्धन गर्दा लोक...
-
मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौँ : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध ...
-
मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४...





















