काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिनुभएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ । ...
समाचार
-
-
चैतभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी मर्मतलाई तीव्रता
सिन्धुपाल्चोक । असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ। चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली ...
-
युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने
एजेन्सी । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् । युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नच...
-
तरूण दललाई अझै बलियो बनाउनुपर्छ : पौडेल
तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल तरूण दललाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । तरूण दल कांग्रेसको मेरूदण्ड मात्र नभई भोलि नेपाल चलाउने नेतृत्व यसबाट आउने भएकोले तरूणको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो। तरूण दल तनहुँले आयोजना गरेको कार्यक्रममा धारणा राखेका केन्द्रीय सदस्यमेत रहेका पौडेलले भन्न...
-
संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
संखुवासभा । संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकार...
-
चुनावी तालमेलबारे बोल्ने बेला भएको छैन : खड्का
काठमाडौँ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावमा तालमेल गर्नेरनगर्नेबारे बोल्ने बेला नभएको बताउनुभएको छ । स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने ब...
-
नेप्से परिसूचकमा ३०.२९ अंकको गिरावट
काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार नेप्सेमा दुई अर्ब ...
-
मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार
खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटे...
-
पाँचवर्षे कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकासमा लाग्नुस् : मन्त्री आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उहाँले लुम्ब...
-
सरकारले चाहे तत्काल रेल सञ्चालन हुन्छ : महाप्रबन्धक झा
काठमाडौँ । जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ। जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ। यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन। तर, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले रेल्वे सञ्चा...