काठमाडौं । एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने भएको छ । अहिले नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सोमबारदेखि विदेश गएर फ...
समाचार
-
-
शिक्षामा राजनीति गलत : कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताउनुभएको छ । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती)समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिनुभयो...
-
न्यायिक समितिको क्षेत्राधिकार बढाउनु पर्छः राष्ट्रपति भण्डारी
पोखरा । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुखहरुको सहभागिता रहेको छ। आयोजक पोखरा महानगरपालिका न...
-
जबरजस्ती गठबन्धन लाद्नु गलत : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताउनुभएको छ । उहाँले सानेपामा जारी केन्द्रीय समिति बैठकमा गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाउनुभएके हो । ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने रु गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ’, कोइर...
-
लगानी बोर्ड ऐन संशोधन गर्न जरूरी छ : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कमजोर कानुनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संशोधन गर्नु जरूरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले लगानी बोर्डको ऐन एकदमै कमजोर भएकाले आगामी बजेटबाट ऐन संशोधन गरेर बोर्डको...
-
गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौं : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताउनुभएको छ । तर गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । आज रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर...
-
प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने हुनुभएको हो । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रति...
-
भर्चुअल माध्यमबाट सभापति देउवाले कांग्रेस मुगुको कार्यालय उद्घाटन गर्ने
मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने हुनुभएको छ । कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित बिपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसमेत ...
-
नेपालले पीएनजीलाई दियो १ सय ८४ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विक...
-
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको...





















