• ३ स्थानीय तहमा पुगेनन् बैंक

    काठमाडौं  । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र ...

  • एमसीसीमा साथ नदिने भए माओवादीले तत्काल सरकार छोड्नुपर्छ : भट्टराई

    सरकारमा बसेर तर मार्ने अनि बाहिर बाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले पाउँदैन काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले संसद्‌बाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन...

  • पत्रकार श्रेष्ठलाई प्रहरीले धम्काएकोमा महासंघको आपत्ति

    माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । उक्त ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्र...

  • अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताउनुभएको छ । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने ब...

  • टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन्। कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। मन्त्री आलेले टीकापुर विमानस्थल स...

  • एमसिसी यथास्थितिमा पास गर्न सकिन्न तर गठबन्धन पनि अहिलेको आवश्यकता हो : माओवादी नेता गजुरेल

    काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता हरिबोल गजुरेलले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भएपनि सत्तारूढ गठबन्धन जोगाउनु पनि अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा गठबन्धन कायम राख्न पहल गर्ने निर्णय भ...

  • माओवादी बैठक : गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

    काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्याल...

  • केपी ओली पोखरामा

    पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आउनुभएको हो। पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गर्नुभएको छ । कांग्रेस–माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आउनुभएका ओली आजै काठमाडौँ फर्किनुहुने छ । नागरिक ...

  • संसद बैठक आज पनि सूचना टाँसेर स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक पुन सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठकमामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची तय भएको थियो। तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित ...

  • एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो : विश्वकर्मा

    काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताउनुभएको छ । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उहाँको भनाइ छ । गठबन्धनमा आबद्ध भएर पनि माओवादील...