• कांग्रेस र एमाले मिल्दा मात्र देशले निकास पाउँछ : पूर्वराजदूत आचार्य

    काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताउनुभएको छ । समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत आचार्यले भन्नुभयो, ‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धासहित सँगसँगै आउँछन्, देशले निकास पाउँछ । असमझदारी बढ्दा समस्या झन् बल...

  • उद्घाटनको पर्खाइमा रेल सेवा

    धनुषा । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् । भारतीय रेल्वे कम्पनी कों...

  • एमसिसी ल्याउन लागिपरेकाहरू अहिले विरोधी देखिन नाटक गरिरहेका छन् : पोखरेल

    बुटवल । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताउनुभएको छ । सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गर...

  • प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताउनुभएको छ । साथै उहाँले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमा पूर्व प...

  • नेपाली अधिकारकर्मीले लेखे पुटिनलाई पत्र

    काठमाडौँ । नेपाली मानवअधिकारकर्मीहरुले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र समेत पठाएका छन् । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजले रुसका राष्ट्रप...

  • वैदेशिक व्यापार ४६ र व्यापार घाटा ३८ प्रतिशतले वृद्धि

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वै...

  • भारतले युक्रेन संकट समाधानका लागि रुससँग कुरा गर्न सक्छ : विदेशमन्त्री जयशंकर

    काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले युक्रेन संकट गहिरिनुको कारण उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) को विस्तार र रुस र युरोपको परिस्थिति रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि मस्को र पश्चिमा देशबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री जयशं...

  • प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । उहाँले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेल भए‚ त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताउनुभयो । संसद्‍म...

  • युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह

    काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेका छन् ।रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ ।दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्...

  • प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई काँग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली काँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो। सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग...