• पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

    काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा...

  • मन्त्री यादवको धम्कीप्रति प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताउनुभएको छ । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उहाँले बताउनुभएको छ । मधेश बलिदान दिवसको अवसरमा बिहीबार ...

  • भोलिदेखि उपत्यकाका सबै संग्रहालय बन्द

    काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् ।उपत्यकाका तीनवटै प्रमुख जिल्ल...

  • पदावधि बढाउन प्रधानमन्त्री गुहार्ने उपरथी कार्कीलाई कारबाही गर्ने जंगी अड्डाको तयारी

    काठमाडौँ । आफ्नो पदावधि नपढाएको भन्दै प्रधानमन्त्रीलाई उजुरी गरेका नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई सेनाले कारबाही गर्ने भएको छ । सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई जंगी अड्डाले कारबाही गर्ने तयारी थालेको हो। उनले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। उन...

  • रेणु यादवलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग योगेश भट्टराईको माग

    काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो । भट्टराईले लेख्नुभएको छ, 'प...

  • ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत फेला

    ललितपुर । ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। ललितपुर महानगरपालिका–११ टुटेपानीस्थित रोहित पौडेलले एक भाडामा लिएर सञ्चालन गरेको रोयल ब्वोइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो। सप्तरी राजविराज घ...

  • ९ घण्टापछि खुल्यो सुख्खा पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक

    चितवन । तोपे खोलामा सुख्खा पहिरो झरेपछि अवरूद्ध बनेको नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि सवारी साधन चल्न थालेका छन्। चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर सुख्खा पहिरो झरेर बाटो अवरूद्ध भएको थियो। बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ...

  • मन्त्री रेणु यादवले विवादास्पद अभिव्यक्ति नदिएको प्रदेश राज्यमन्त्री योगेन्द्रको दाबी

    धनुषा । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की नदिएको दाबी गर्नुभएको छ । मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि राज्यमन्त्री योगेन्द्रराय यादवले संघीय सरकारका मन्त्री ...

  • मोबाइल चोर्ने प्रहरी हवल्दार र जवान पक्राउ

    धनगढी । मोबाइल चोरी गर्ने कैलालीका दुई जना प्रहरीहरु पक्राउ परेका छन् । मोबाइल चोरीको घटनामा हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाललाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टले बताउनुभयो । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् । विष्टकाअनुसा...

  • मन्त्री यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

    जनकपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो।युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ। नागरिक खबरबाट...