काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...
समाचार
-
-
कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गर्नुभएको छ । हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताउनु...
-
यथास्थितिमा एमसीसी संसदमा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक
काठमाडौँ । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताउनुभएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन । एमसीसी सम्झौतामा भएका केही दफाहरू विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने...
-
यथास्थितिमा एमसीसी स्वीकार गर्दैन : श्रेष्ठ
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताउनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले...
-
एमसीसीलाई पत्र पठाएपछि प्रचण्डले गराएका थिए पार्टीलाई जानकारी
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको खुलेको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र ...
-
प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी सम्झौताबारे नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रम छरेको बताउनुभएको छ । गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रहेका पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान...
-
एमसीसीबारे एमालेले तत्काल प्रतिक्रिया दिन जरुरी छैन : ज्ञवाली
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एमसीसीबारे तत्काल प्रतिक्रिया दिन जरुरी नरहेको बताउनुभएको छ । सरकारले नै के गर्ने भन्ने निर्णय नगरेका बेला एमालेले प्रतिक्रिया दिन आवश्य नठानेको उहाँले बताउनुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहाचिव ज्ञवालीले भ...
-
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आइतबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको...
-
एमसिसीबारे प्रचण्ड र नारायणकाजीलाई प्रधानमन्त्री देउवाको फोन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट चाँडो पारित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रचण्ड र श्रेष्ठलाई देउवाले आइतबार बिहान टेलिफोन गरेर एमसिसीबारे छलफल गर्नुभएको हो...
-
मूल्यवृद्धिविरुद्ध विप्लवनिकट संयुक्त जनवर्गीय संगठनद्वारा चक्काजाम
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनले चक्काजाम गरेको छ । आइतबार काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घन्टा चक्काजाम गरेको हो । चक्काजामका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरे...






















